चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित
+
-

प्रभावशाली जितसहित चेल्सी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासललाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

प्रभावशालीघरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मिसी बात्सुयीले दुई तथा मार्को एलोन्सोले एक गोल गरे । बात्सुयीले पहिलो हाफमा दुई गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए ।

प्रभावशालीबात्सुयीले ३१ र ४४ औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । यस्तै एलोन्सोले ७२ औँ मिनेटमा गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो । जितपछि प्रशिक्षक एन्टोनिओ कोन्टेले युवा खेलाडीको प्रशंसा गरेका छन् ।

प्रभावशाली

प्रभावशाली

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’