मच्छेबहालमा एक सुरक्षागार्डको हत्या

+
-

काठमाडौं – काठमाडौंको मच्छेबहालमा आइतबार राति एकजनाको हत्या भएको छ ।

सुरक्षागार्डको रुपमा कार्यरत दोलाखाको मावापौवा–२ का ५३ वर्षे तुलबहादुर तामाङको आइतबार राति नचिनेका मानिसको समूहले धारिलो हतियारले हानेर हत्या गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

टाउको र शरीरको तल्लो भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर डाक्टरले उनलाई मृत घोषित गरे । उनको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको हो ।

हत्यामा संलग्नको खोजी भइरहेको र अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता नेउपानेले जानकारी दिए । दनुवारलाई असन र इन्द्रचोकको बिचमा रहेको इष्टवेष्ट सेक्युरिटीजमा ड्युटीमै रहेका बेला आक्रमण भएको हो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’