ब्रुनो मार्सले जिते मूख्य अवार्ड (विजेताको सूचिसहित)

ब्रुनो मार्सले जिते मूख्य अवार्ड (विजेताको सूचिसहित)
+
-

संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ग्रामी अवार्ड २०१८ मा ब्रुनो मार्स चम्किएका छन् । उनले अधिकांश मूख्य अवार्डमा आफ्नो नाम लेखाए ।

ब्रुनोअमेरिकाको न्युयोर्क सिटीमा नेपाली समय अनुसार सोमबार बिहान भएको ६० औँ ग्रामी अवार्डमा मार्सले एल्बम अफ दि इयरसहित रेकर्ड अफ दि इयर र सङ अफ दि इयरको अवार्ड जिते ।

ब्रुनोहलिवुडमा गएको वर्ष सुरु भएको यौनहिंसाका घटना बाहिर आउने क्रममा र त्यसपछि हलिवुडका अभिनेत्रीले सुरु गरेको टाइम्ज अप अभियानको समर्थनमा सेता गुलाफको फूल लगाएका थिए ।

ब्रुनोजेम्स कोडेनले सञ्चालन गरेको अवार्ड समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका बारेमा पत्रकार माइकल विल्फीले लेखेको पुस्तक फायर एण्ड फ्युरीको केही अंश नेता तथा कलाकारलाई पढ्न लगाइएको थियो । यसरी पुस्तकको केही अंश पढ्नेमा ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टन पनि थिइन् ।ब्रुनो

अवार्ड विजेताको सूचि

एल्बम अफ दि इयर – ब्रुनो मार्स – २४ के म्याजिक
रेकर्ड अफ दि इयर – ब्रुनो मार्स – २४ के म्याजिक
सङ अफ दि इयर – ब्रुनो मार्स – द्याट्स ह्वाट आइ लाइक
वेष्ट न्यु आर्टिस्ट – एलेसिया कारा
वेष्ट पप एल्बम – एड शीरन – डिभाइड
वेष्ट रक एल्बम – द वार अन ड्रग्स – अ डिपर अण्डरस्ट्याण्डिङ
वेष्ट आर एण्ड बी एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक
वेष्ट र्‍याप एल्बम – केन्ड्रिक लामार – ड्याम
वेष्ट पप सोलो परफमेन्स – एड शीरन – सेप अफ यु
वेष्ट पप डुओ/ग्रुप परफमेन्स – पोर्चुगल, द म्यान – फिल इट स्टिल
वेष्ट डान्स रेकर्डिङ – एलसिडी साउण्ड सिस्टम – टोनिटी
वेष्ट डान्स/इलेक्ट्रोनिकक एल्बम – क्राफ्टवेर्क – ३–डी द क्याटलग
वेष्ट रक परफमेन्स – लियोनार्द कोहेन – यु ह्वाट इट डार्कर
वेष्ट मेटल परफमेन्स – म्यासटोडन – सुल्तान्स कर्स
वेष्ट रक सङ – फू फाइटर्स – रन
वेष्ट रक एल्बम – द वान अन ड्रग्स – अ डिपर अण्डरस्ट्यान्डिङ
वेष्ट अल्टरनेटिभ एल्बम – स्लिप वेल विट्स
वेष्ट अर्बन कन्टेम्पोररी एल्बम – द विक्याण्ड – स्टारब्वाइ
वेष्ट र्‍याप परफमेन्स – केन्ड्रिक लामर – हम्बल
वेष्ट र्‍याप/सङ परफमेन्स – केन्ड्रिक लामार फेट रिहान्ना – लोयालिटी
वेष्ट र्‍याप सङ – केन्ड्रिक लामार – हम्बल
वेष्ट कन्ट्री एल्बम – क्रिस स्टपलेटन – फ्रम अ रुम : भोल्युम वान
वेष्ट म्युजिकल थिएटर एल्बम – डियर इभान हनसेन
वेष्ट कमप्लेसन साउण्डट्रयाक फर भिजुअल मिडिया – ला ला ल्याण्ड
वेष्ट स्कोर साउण्डट्रयाक फर भिजुअल मिडिया – ला ला ल्याण्ड – जस्टिन हुर्विट्ज
वेष्ट सङ रिटन फर भिजुअल मिडिया – हाउ फार आइ विल गो – मोआना
वेष्ट प्रोड्युसर – ग्रेग कुस्र्टिन
वेष्ट म्युजिक भिडियो – केन्ड्रिक लामार – हम्बल
वेष्ट म्युजिक फिल्म – द डेफिनेट वान

तस्बिर : गेट्टी इमेज र एएफपी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?