सिंहदरबारभित्र कलाकार र नेपाल टेलिभिजनबीच मैत्रीपूर्ण फुटबल

सिंहदरबारभित्र कलाकार र नेपाल टेलिभिजनबीच मैत्रीपूर्ण फुटबल
+
-

काठमाडौं- कलाकार र नेपाल टेलिभिजनका कर्मचारीहरुले मैत्रीपूर्ण फुटबल खेलेका छन्।

सोमबार सिंहदरबारस्थित आर्मी ग्राउण्डमा उनीहरुले  दुवैतर्फ  बराबरी गोल गर्दै  मैत्रीपूर्ण फुटबल खेलेका हुन्।

कलाकारको तर्फबाट दिपाश्री निरौला, सुनील थापा, लक्ष्मी गिरी,सलोन बस्‍नेत,सरिता लामिछाने, कविता शर्मा, शंकर बिसी लगायत मैदानमा उत्रिए भने नेपाल टेलिभिजनका तर्फबाट कर्मचारीहरुले खेलेका थिए।

फुटबल खेल्‍न कलाकार लक्ष्मी गिरी भने सारीमै खेल मैदानमा उत्रिएकी थिइन्।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?