डेविड बेकह्यामले घोषणा गरे एमएलएस टिम, खेलाडीबाट मालिक बन्ने पहिलो

डेविड बेकह्यामले घोषणा गरे एमएलएस टिम, खेलाडीबाट मालिक बन्ने पहिलो
+
-

इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान डेविड बेकह्यामले अमेरिकाको मायामीमा मेजर लिग सकर टिमको घोषणा गरेका छन् । बेकह्यामले लामो तयारीपछि टिमको घोषणा गरेका हुन् ।

डेविड बेकह्यामलेअहिले नाम सार्वजनिक नगरिएको टिमले २५ हजार दर्शक क्षमताको रंगशालमा खेल्नेछ । जुन मायामी शहरको ओभरटाउन नेभरहुडमा हुनेछ । आफ्नो पूर्व क्लब एलए ग्यालेक्सीसँग फ्रेन्चाइज किन्नका लागि बेकह्यामले सन् २०१४ देखि प्रयास गरेका थिए ।

डेविड बेकह्यामलेम्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ४२ वर्षे बेकह्यामले मायामी शहरमा एमएलएस टिम ल्याउन पाउनु खुशीको कुरा रहेको बताएका छन् । एमएसएलमा खेल्नका लागि आफूले ल्याउन लागेको टिम लिगकै उत्कृष्ट टिम हुने उनले बताए ।

डेविड बेकह्यामलेएमएलएस कमिसनले मायामीलाई टिम बनाउनका लागि सोमबार औपचारिक अनुमति दिएको थियो । सन् २००७ मा रियल मड्रिडबाट एलए ग्यालेक्सी गएका बेकह्याम एमएलएसका त्यस्ता एक मात्र खेलाडी हुन्, जो अब टिमको मालिक बनेका छन् । एमएलएसमा दीर्घकालीन सम्भावना देखेर नै आफू एलएमा जोइन भएको बेकह्यामले बताए । डेविड बेकह्यामले

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’