सात दिन हिउँमा पुरिएका बालक भेटिएपछि… (फोटो फिचर)

सात दिन हिउँमा पुरिएका बालक भेटिएपछि… (फोटो फिचर)
+
-

ललितपुर— फूल्चोकीमा हिउँ खेलेर फर्किने क्रममा एक साताअघि हराएका ललितपुरकाे एक विद्यालयका १७ वर्षीय किशोर जाेन तामाङ बुधबार सकुशल भेटिएपछि ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उनको उपचार भइरहेको छ।

माउन्टेनियरिङ क्षेेत्रमा काम गर्ने किशोरका आफन्तले उनको उद्धार गरेका थिए।

सातदाेबाटाे प्रहरी वृत्तका प्रमुख विनाेद सिलवालजाेनकाे अवस्था खतरामुक्त रहे पनि बीएनबीमा इमर्जेन्सीमा राखेर उपचार भइरहेकाे जानकारी दिए। उनले भने- उनकाे शरीरमा कतै चाेट छैन। अवस्था खतरामुक्त छ। तर धेरै समयपछि जगलमा भेटिएकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेकाे छ।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा कक्षा ६ मा अध्ययनरत जाेन गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किँदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओली प्रहरी नियन्त्रणमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?