ओलिभर अब आर्सनल होइन चेल्सीमा, एमरिकलाई कीर्तिमानी मूल्य

ओलिभर अब आर्सनल होइन चेल्सीमा, एमरिकलाई कीर्तिमानी मूल्य
+
-

आर्सनलका स्ट्राइकर ओलिभर जिरउड चेल्सीमा अनुबन्धित भएका छन् । ३१ वर्षका फ्रान्सेली जिरउडले चेल्सीसँग १८ महिनाको सम्झौता गरेका हुन् ।

चेल्सीले उनका लागि १८ मिलियन पाउण्ड तिरेको छ । आर्सनलमा रहँदा उनले २५३ खेलमा १०५ गोल गरे । उनी उनी सन् २०१२ को जुनमा १२ मिलियन पाउण्डमा मोन्टपिलरबाट आर्सनल आएका थिए ।

यस्तै बोरुसिणा डर्टमुण्डले चेल्सीका फरवाड्स मिसी बाट्सुयीलाई अनुबन्धित गर्ने पनि घोषणा गरेको छ । उनलाई सिजनको अन्त्यसम्ममा क्लब भित्र्याउने सहमति बनेको डर्टमुण्डले जनाएको छ । अहिलेलाई उनी लोनमा क्लब आएका हुन् ।

विन्टर ट्रान्फर विण्डोको अन्तिम दिन बुधबार बोरुसिया डर्टमुण्डका पिएर एमरिक आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले एमरिकलाई क्लबको कीर्तिमानी मूल्य ५६ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो ।

एमरिकलाई भित्र्याएको आर्सनलले जिरउडलाई बेचेको हो । अनुबन्धपछि जिरउडले आर्सनलमा आफूले साढे पाँच वर्ष राम्रोसँग बिताएको उल्लेख गरेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’