छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
+
-

काठमाडौं – काभ्रे र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको अर्का एकजना घाइते भएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बिहीबार बिहान ५ बजे स १ च ११३४ नम्बरको भ्यान दुर्घटना हुँदा २७ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको पहिचान हुन सकेको छैन । अर्का एक व्यक्ति घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० अरुणखोलमा बुधबार राति १ बजेतिर नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । ज्यान गुमाउने अन्जादी ३० वर्षको पुरुष व्यक्तिको पहिचान हुन सकेको छैन ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु…

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु, ८ घाइते

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?