फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
+
-

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी समायोजन गरेको छ।

नेपाल आयल निगमले (आज) बिहिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक रुपैयाँ र  डिजल र मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको  छ। समायोजन पछि प्रति लिटर पेट्रोलको एक सय ४ रुपैयाँ , डिजेल र मट्टितेलको ८३ रुपैयाँ कायम भएको छ।

यसैगरी आयल निगमले हवाई इन्धनको मूल्य पनि पाचँ रुपैयाँले बढाएको छ। समायोजन पछि हवाई इन्धनको प्रति लिटर ९५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार…

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि महंगो भयो पेट्रोलियम पदार्थ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?