प्रहरी कार्यालयमा डिजिटल मोबाइल रेडियो प्रविधि सेवा सुरु

+
-

दाङ – जिल्ला प्रहरी कार्यालय दाङमा डिजिटल मोबाइल रेडियो प्रविधि सेवा सुरु भएको छ । उक्त सेवाको शुक्रबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक कार्यक्रमबिच शुभारम्भ गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई प्रविधिमैत्री बनाउने काम भइरहेको बताए । यो प्रविधिले मोबाइल फोनजस्तै काम गर्ने, कुन सेट कहाँ र कस्ले प्रयोग गरिरहेको छ भन्ने कुरासमेत थाहा पाउन सकिनेछ ।

जिपिआर सिस्टमसहितको प्रविधिको प्रयोगले झुटो रिपोर्टिङ गर्न नमिल्ने, विगतका दिनमा एक ठाउँमा रहेको प्रहरीले अर्को स्थानमा रहेको भन्दै ढाँट्ने गरे पनि अब यो प्रविधिको प्रयोग पछि त्यसो गर्न नमिल्ने भएको छ ।

यो नयाँ प्रविधिमा एसएमएससँगै आवाज रेकर्ड गर्न मिल्ने अन अफसँगै कसले कहाँ प्रयोग ग¥यो सबै थाहा पाउन सकिनेछ ।

प्रयोगकर्ताले एक वा समूह दुवैसँग एकैपटक कुरा गर्न मिल्ने र कुनै घटना घटेको छ भने घटनास्थलनजिक कुन प्रहरी चौकी वा कार्यालय छ भनेर तत्काल थाहा पाउन सकिने भएकाले घटनाका बारेमा छिटो अन्य प्रहरीलाई जानकारी गराउन सकिनेछ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’