लोनमा आएका बात्शुयीले गरे डेब्यु खेलमै दुई गोल

लोनमा आएका बात्शुयीले गरे डेब्यु खेलमै दुई गोल
+
-

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा एफसी कोल्नलाई ३–२ ले हराउँदै बोरुसिया डर्टमुण्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बोरुसियाको जितमा विन्टर विण्डोमा लोनमा इंग्लिस क्लब चेल्सीबाट आएका मिसी बात्शुयीले दुई गोल गरे । यस्तै आन्द्रे शुलरले एक गोल गरे । कोल्नका लागि जुलेर र मिरीले एक एक गोल गरे ।

बात्शुयीले बोरुसियाबाट डेब्यु खेलमै दुई गोल गरेर प्रभावकाशाली सुरुवात गरेका हुन् । जितपछि दोस्रो स्थानमा उक्लिएको बोरुसियाको २१ खेलबाट ३४ अंक भएको छ र उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा १६ अंकले पछि रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?