‘सेभ योर भिआइपी, तपाईंलाई जेसुकै होस् मतलव भएन’ (भिडियोसहित)

+
-

धनगढी – प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना मर्यादापालक खटिने छन् ।

५३ सदस्यीय प्रदेशसभा बैठकलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न दुईजना प्रहरी निरीक्षक र सातजना महिलासहित ३० जना मर्यादापालक खटिने भएका हुन् ।

प्रहरी निरीक्षकद्वय हिक्मत थापा र भीमदत्त जोशीको कमाण्डमा ३० जना मर्यादापालकलाई बिहीबारदेखि अनुशिक्षण दिन थालिएको छ ।

आइतबार बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठकदेखि नै खटाइने मर्यादापालकलाई संसद भवनमा गर्नुपर्ने कार्यशैलीका बारेमा अनुशिक्षण भइरहेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?