पाकिस्तान : आत्मघाती आक्रमणमा ११ जनाको मृत्यु

पाकिस्तान : आत्मघाती आक्रमणमा ११ जनाको मृत्यु
+
-

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा कम्तिमा ११ जनाको ज्यान गएको छ ।

स्वात जिल्लामा रहेको सेनाको अखडा नजिक आत्मघाती आक्रमण भएको हो । ज्यान गुमाउनेमा सेनाका अधिकारी पनि रहेको पाकिस्तानका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सेनाको अखडा नजिकै भलिबल खेल हेर्नका लागि जम्मा भएका मानिसको भिडलाई लक्षित गरी विस्फोट भएको हो । पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?