
देश सञ्चार
माघ २१, २०७४

अ
+
अ
अ
-
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा पूर्वसासंद आरजु देउवा चढेको गाडीलाई कारले ठक्कर दिएको छ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार आरजु सवार बा ९ च ८३५६ नम्वरको गाडीलाई गौरीघाटमा कारले ठक्कर दिएको हो।
ठक्करले देउवा चढेको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरी ठक्कर दिएको गाडीको खोजी भइरहेको जनाएको छ।

