घुस लिँदै गरेका प्रहरी जवान पक्राउ

घुस लिँदै गरेका प्रहरी जवान पक्राउ
+
-

जनकपुरधाम-जनकपुरमा एक जना प्रहरी घुस लिइ रहेको बेला रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान मनोज कुमार प्रसैलाललाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले १० हजार रुपैयाँ घुस सहित धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चोकीका घुमुवा प्रहरी जवान प्रशैलालाई पक्राउ गरेको हो।

प्रसैलाले आईतवार साँझ जनकपुरको भ्रमरपुरा चोकमा रक्सी विक्रि वितरण गर्ने लाईसेन्स बनाई दिन्छु भन्दै एक स्थानीयबाट १० हजार घुस मागेका थिए।

आयोगले प्रहरी जवान प्रशैलालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ। सुनसरी जिल्लाको श्रीपुर घर भएका प्रहरी जवान प्रशैला लक्ष्मीनिया प्रहरी चोकीमा कार्यरत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?