जीवनको क्वारेन्टिनमा निस्सासिएकी छोरीको आमालाई चिठी
प्रिय आमा! प्रणाम! आमा, हामी यहाँ सञ्चै छौँ। हजुरलाई पनि त्यहाँ ठिकै छ, त्यो कुरा मलाई थाहा छ। आमा हामी दिनहुँ कुरा गर्छौँ। कहिलेकाहिँ दुई दिन बिराएर भए पनि हुन्छ…