वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको ‘बम्पर अफर’

वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको ‘बम्पर अफर’
+
-

काठमाडौँ- नेपाल टेलिकमले चौधौँ वार्षिक उत्सवको अवसरमा सेवाग्राहीलाई प्‍याकेज तथा छुटको व्‍यवस्था गरेको छ। सोमबार केन्द्रीय कार्यालयमा वार्षिक उत्सव मनाउँदै टेलिकमले एडीएसएल सेवाको स्पीडलाई माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्‍तति गर्ने भएको हो।

यस्तै क्रस बण्डलिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडिएमएमा डाटा बोनस उपलब्‍ध गराउनेछ।

यस्तै जीएसएम र सीडिएमए पोस्टपेड ग्राहकका लागि मात्र नभई प्रिपेडका ग्राहकलाई पनि समावेश गरिने जनाएको छ। यस्तै जीएसएम सेवातर्फ माघ २३ देखि तीन दिनका लागि अनलिमिटेड नाइट भ्वाइस प्‍यााकमा राति १० देखि बिहान ६सम्‍म ३५ रुपैयाँमै रातभरि कुरा गर्न सकिनेछ।

त्यस्तै ५० रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड अल टाइम डाटा प्‍याक सुबिधा उपलब्ध गराइएको छ भने १५ रुपैयाँमा अनलिमिटेड नाइट डाटा प्‍याकेज राति १० देखि ६ बजेसम्‍म चलाउन सकिनेछ। यो सेवा माघ २३ गतेदेखि फागुन ८ गतेसम्म उपलब्ध हुनेछ।

यस्तै टेलिकमले माघ २३ देखि २९ सम्‍म पचास, सय र दुई सयको रिचार्जमा १० प्रतिशत बोनस, ५ सय र हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिने जनाएको छ।

पीएटीएन सेवाग्राहीको लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकममा छुटका साथै माई २५ देखि वैशाख २५ सम्‍मको अवधिमा भारतमा कल गर्न २.२२ पैसा देखि २.२३ पैसा प्रतिमिनेट सम्‍मका प्‍याकेज उपलब्‍ध टेलिकमले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?