ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

+
-

काठमान्डाै- पर्साको विरगञ्ज महानगरपालिका-१६ बसपार्कमा साेमबार ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानिय ४० बर्षिया बविता चौधरी रहेकी छिन्। ना ६ ख ४९०८ नम्बरको ट्रकले पैदल हिडिरहेकी महिलालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा संलग्न ट्रकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी भैरहेको छ।

सम्बन्धित समाचारहरु 

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?