
सुलभ श्रेष्ठ
माघ २२, २०७४
अ
+
अ
अ
-
ललितपुर- पाटनको नयाँ कुमारीमा पाँच वर्षीया निहिरा वज्राचार्य छानिएकी छन्।
अन्तिम पाँचमा परेका निभिना वज्राचार्य, सुरभी वज्राचार्य, सोर्णा वज्राचार्य र नीतिषा वज्राचार्यलाई उछिन्दै निहिरा कुमारी बन्न सफल भएकी हुन्।
सोमबार विशेष पूजाआराधानाका साथ त्यहाँको गुठीले निहिरालाई कुमारीमा छानेको हो।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:

