नेपालमा देशभक्तिको खडेरी : एमाले नेता रावल

+
-

धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा देशभक्तिका भावनाको खडेरी रहेको बताएका छन् । टीकापुर बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

‘अहिले देशमा देशभक्तिको खडेरी परेको छ, असल नागरिकको उत्पादन भइरहेको छैन, अब देशभक्तिको भावना जगाउन र असल नागरिक बन्नका लागि चाहिने कुरा पाठ्यक्रममा राख्न वाम गठबन्धनको सरकारले प्रस्ताव गर्छ’ नेता राववलले भने ।

धनगढीसँग जोडिएको त्रिनगर भन्सार नाकाको स्तरोन्नतीका लागि लामो समयदेखि पहल भइरहेका बेला एमालेका उपाध्यक्ष रावलले भने टीकापुरको खक्रौला नाकालाई अन्तर्राष्ट्रिय नाका नाका बनाउन आफु पुर्ण रुपमा सहमत रहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?