प्रहरी निरिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित

+
-

काठमाडौं– नेपाल प्रहरीको जनपदतर्फ केही महिनाअघि प्रहरी निरिक्षक पदका लागि लिईएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ।

शारिरिक तन्दुरुस्ती परिक्षा र लिखित परिक्षाका आधारमा एक सय दुई जना परिक्षार्थी अघिल्लो चरणका लागि छनोट भएका छन्।

९१ प्रहरी निरिक्षक पदका लागि आवेदन माग भएको थियो। अब विषेश स्वास्थ परिक्षण परिक्षा र अन्तवार्ताका आधारमा अन्तिम नामावालीको टुंगो लाग्ने छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष