चारदोबाटो र सातदोबाटोमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

चारदोबाटो र सातदोबाटोमा भएका दुर्घटनामा दुईजनाको मृत्यु
+
-

काठमाडौं – भक्तपुर र ललितपुरमा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा बुधबार बिहान साढे पाँच बजे मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको हो ।

बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्बरबाट दुईपोखरीका ६६ वर्षका पैदलयात्री जगतकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै ललितपुरको सातदोबााटोमा मंगलबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गाडीको ठक्करबाट सादोबाटो बस्दै आएका सप्तरीको फत्तेपुरका सन्तोष चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु 

ग्वार्कोमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु

धनुषामा टाटासुमो दुर्घटना : ६ जनाको मृत्यु, ५ घाइते

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?