दार्चुलामा माओवादी पार्टी कार्यालयमा तोडफोड

+
-

धनगढी – दार्चुलाको प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा सिफारिस नगरेको भन्दै अखिल क्रान्तिकारीले नेकपा माओवादी केन्द्र दार्चुलाको पार्टी कार्यालयमा तोडफोड गरेको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज लेखराज भट्टले पत्रकार सम्मेलन गरी सहमतिकै आधारमा डोटीका त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा सिफारीस गरेको दाबी गरेकै भोलिपल्ट दार्चुलामा तोडफोड भएको हो ।

अखिल क्रान्तिकारीको समूहले मंगलबार माओवादी पार्टी कार्यालयमा रहेका कुर्सी टेबुल तोडफोड गर्दै रजिष्टर तथा लेटर प्याड च्यातेका हुन् ।

माओवादी केन्द्रले ७ नम्बर प्रदेश मुख्य मन्त्रीमा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ । प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले मुख्यमन्त्री दार्चुलाले पाउने अवस्थामा उपसभामुख पदसँग साटेको विद्यार्थीले आरोप लगाएका छन् ।

प्रदेशसभाको समानुपातिकबाट आफ्नो श्रीमती निर्मला जोशी बडाललाई सदस्य बनाएर उपसभामुख बनाउने दाउमा मुख्य मन्त्री साटेको विद्यार्थीको आरोप छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?