भिआइपी मतदाता, प्रहरीको जाँच कडा

भिआइपी मतदाता, प्रहरीको जाँच कडा
+
-

दाङ – राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिन मतदान केन्द्रमा प्रवेश गर्ने क्रममा भिआइपी मतदातालाई प्रहरीले कडा जाँच गरेको छ । परिचय पत्र हेर्दै झोला जाँच गरिएको छ ।

गेटमा हतियारसहित प्रहरी छन् । उनीहरुले मतदातालाई मोवाइल अफ गर्न भनेका छन् । भिआइपी भए पनि मतदाता भएकाले मतदान स्थलको सुरक्षाका लागि सुरक्षा जाँच कडा गरिएको दाङ प्रहरीले बताएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ जिल्लाका प्रदेश सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख मतदान गर्न दाङ आएका छन् । बुधबार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित समाचार 

३ नम्बर प्रदेशमा राष्ट्रियसभा मतदान (फोटो फिचर)

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’