
काठमान्डाै- नेपाल र बेलायतका सेना प्रमुखबीच भेटवार्ता भएकाे छ।
नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुख निकाेलास प्याट्रिक कार्टरले भद्रकालीस्थित अार्मि मुख्यालयमा नेपालका प्रधान सेनापती राजेन्द्र क्षेत्रिलाइ भेटेका थिए।
भेटका क्रममा द्धिपक्षिय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे जनाइएकाे छ। पाेखरामा अायाेजना हुने गाेर्खा एटेस्टेसन परेड अफ गाेर्खा रिक्रुइट इनटेकमा सहभागी हुने जनरल कार्टर बुधबार बिहानमात्र काठमान्डाै अाइपुगेका हुन्।
कार्टर माघ २९ गते स्वदेश फर्कने छन्।
सम्बन्धित समाचार