रोनाल्डोको सुझाव रियल मड्रिडलाई–नेइमारलाई भित्र्याउ

रोनाल्डोको सुझाव रियल मड्रिडलाई–नेइमारलाई भित्र्याउ
+
-

विश्व कीर्तिमानी मूल्यमा यहि सिजन बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमार रियल मड्रिड आउन चाहेको खबर आइरहेका छन् ।

रियल मड्रिड पनि नेइमारलाई ल्याउन लागि परेको खबर छ । यहिबिचमा रियल मड्रिड तथा ब्राजिलका पूर्व खेलाडी रोनाल्डोले नेइमारलाई अनुबन्ध गर्न रियल मड्रिडलाई सुझाव दिएका छन् ।

नेइमार विश्वको उत्कृष्ट खेलाडी बन्ने क्षमता रहेकाले रियल मड्रिडले उनलाई अनुबन्ध गर्न ढिलाई गर्न नहुने रोनाल्डोको भनाई छ । ४१ वर्षे ब्राजिलियन आइकन रोनाल्डोले एक सिजन बार्सिलोनामा पनि बिताएका थिए । उनले बार्सिलोनामा ३७ खेलमा ३४ गोल गरेका थिए ।

सहज जितयस्तै उनी इन्टर मिलान गए, त्यसपछि फेरि रियल मड्रिडमा फर्किए । नेइमारले पिएसजीबाट अहिलेसम्म २६ खेलमा २७ गोल गरेका छन् । रोनाल्डोले रियल मड्रिडले उनलाई अनुबन्ध गर्नु पर्ने बताए ।

नेइमार अहिले विश्व फुटबलको उत्कृष्ट खेलाडी बन्ने बाटोमा रहेको उनको भनाई छ । स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोले भनेका छन्, ‘नेइमार उत्कृष्ट खेलाडी हुन्, उनी केही वर्षमै विश्वको सर्वोत्कृष्ट खेलाडी बन्ने छन् र रियल मड्रिडमा सर्वोत्कृष्ट खेलाडी हुनुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?