
देश सञ्चार
माघ २५, २०७४

अ
+
अ
अ
-
काठमाडौं- १३औ ओभरमा स्पिन बलर सन्दिप लामिछानेले नामिबियाको चौथों वेकेट लिएका छन्।
यस अघि बसन्त रेग्मीले तेश्रो विकेट लिएका थिए।
पहिलो र पाँचौं ओभरमा सोमपालले प्रारम्भिक ब्याट्सम्यानलाई आउट गरेका थिए।
तेर्हौं ओभर समाप्तिमा नामिबियाले ४ विकेटको क्षतिमा ८० रन बनाएको छ।
सम्बन्धित समाचार

