आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी ठाउँमा सफा

+
-

काठमाडौं – पहाडी क्षेत्रमा शुक्रबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी क्षेत्रको मौसम भने सफा रहने मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापिय प्रणलीको प्रभाव कम हुँदै गएकाले देशका धेरै ठाउँको मौसम सफा हुँदै गएको हो । काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ ।

न्युनतम तापक्रम बढ्ने क्रममा रहेकाले जाडो कम हुँदै गएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो र यो बढ्दै जाने मौसमविदले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?