प्रदेश नं. १ : संसदीय दलको नेताका लागि आचार्य र राईको उम्मेदवारी

प्रदेश नं. १ : संसदीय दलको नेताका लागि आचार्य र राईको उम्मेदवारी
+
-

विराटनगर – प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिको प्रयास असफल भएपछि दुईजनाले मनोनयन दर्ता गरेका हुन् ।

आचार्यको प्रस्तावकमा तुलसी न्यौपाने र समर्थकमा गणेश काम्बाङ रहेका छन् । यस्तै राईको प्रस्तावकमा जगदीश कुशैत र समर्थकमा हिक्मत कार्की रहेका छन् ।

अब मुख्यमन्त्री बन्ने बाटोको रुपमा रहेको संसदीय दलको नेताका लागि आचार्य र राईबिच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?