प्रदेश संसदीय दलको विधान पारित गर्दै कांग्रेस बैठक सकियो

+
-

काठमाडौं – प्रदेशसभा संसदीय दलको विधान पारित गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले प्रदेश संसदीय दलको विधानलाई स्वीकृत गरेको हो ।

नेता मीनेन्द्र रिजालका संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विधानलाई केही सुझावसहित पारित गरिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी  दिए ।

रिजालले पेश गरेको प्रस्तावमा गगन थापा, चीनकाजी श्रेष्ठ, मानबहादुर विश्वकर्मालगायतले सुझाव दिएका थिए । प्रदेशसभाको बैठक सुरु भइसकेकाले कांग्रेसले प्रदेशसभाको विधान आस्मिक बैठक बोलाएर पारित गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?