प्रदेश एकको संसदीय दलको नेतामा शेरधन विजयी,अब मुख्‍यमन्त्री

प्रदेश एकको संसदीय दलको नेतामा शेरधन विजयी,अब मुख्‍यमन्त्री
+
-

मोरङ-प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्।

विराटनगरको जिल्ला समन्वय समितिको भवनमा भएको मतदानमा राईले २६ मत ल्याएर विजयी भएका हुन्।

यो सँगै राई प्रदेश नम्बर एकको मुख्‍यमन्त्री बन्‍ने निश्‍चित भएको छ। राईका प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत ल्‍याए भने एक मत बदर भएको थियो।

पहिलो नम्बर उम्मेदवारी दर्ता गराएका राईका प्रस्तावकमा सुनसरीका जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की थिए।

यस्तै दोश्रो नम्बरमा उम्‍मेदवारी दर्ता गराएका भीम आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ थिए।

प्रदेश सभासदस्यमा एमालेको कुल ५१ सभासदस्य छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?