
रासस
माघ २६, २०७४
अ
+
अ
अ
-
भीमदत्तनगर-कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको शुक्रबार मृत्यु भएको छ।
साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।
हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन्।

