
अभयकुमार राई
माघ २६, २०७४
अ
+
अ
अ
-
एमाले प्रदेश १ संसदीय दलको नेतामा शेरधन राई २६ मत ल्याएर विजयी भएका छन्। राईका प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत ल्याए भने एक मत बदर भएको थियो। अब राईलाई प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।
भिडियो: अभयकुमार राई

