भारत प्रशासित जम्मूको आर्मी क्याम्पमा बिद्रोहीको आक्रमण

भारत प्रशासित जम्मूको आर्मी क्याम्पमा बिद्रोहीको आक्रमण
+
-

भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू रेन्जका आइजी डा. एसडी जमवालले पुष्टि गरेका छन् । जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण भएको हो । त्यस क्षेत्रमा विद्यालय तथा क्वाटर पनि रहेका छन् ।

आक्रमणमा दुई सैनिक र एक आक्रमणकारी घाइते भएको आइजी जमवालले बताएका छन् । आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?