
रासस
८ years पहिले
अ
+
अ
अ
-
विराटनगर – सुनसरीको इनरुवामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ का २३ वर्षका अमरेश कुँवरको मृत्यु भएको छ ।
कुँवरले चलाएको को ३० प २९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उनी घाइते भएका थिए । उनको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सम्बन्धित समाचार

