३ नम्बर प्रदेशको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध

३ नम्बर प्रदेशको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध
+
-

हेटौंडा – तीन नम्बर प्रदेशको सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सभामुख चयनका लागि दिउँसो १ बजेसम्म निर्धारण गरेको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको हो ।

३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ । माओवादीले उपसभामुखमा राधिका तामाङलाई अघि सार्ने तयारी गरेको छ । उपसभामुखको चुनाव आइतबारलाई तोकिएको छ ।

सम्बन्धित समाचार 

निर्विरोध निर्वाचित सभामुख श्रेष्ठको शपथग्रहण साँझ ५ बजे

सानु श्रेष्ठले खाए प्रदेश ३ सभामुखको शपथ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?