एमालेले समानुपातिकको सूचि आज टुंग्याउँदै

+
-

काठमाडौं – नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा आफ्नो पार्टीले पाउने सांसदको नामावली आइतबार टुंग्याउँदैछ ।

समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नाम टुंगो लगाउन एमाले स्थायी समितिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकले समानुपातिक प्रतिनिधित्वका लागि निर्वाचन ऐन अनुसार नाम टुंगो लगाई निर्वाचन आयोगलाई सूचि बुझाउने एमाले महासचिव ईश्वर पोखरेलले बताए ।

शीर्ष नेताको व्यस्थतताका कारण शनिबार आह्वान गरिए पनि बस्न सकेको थिएन । पोखरेलका अनुसार आयोगले दिएको समयआवधी भित्रै उम्मेदवार सूचिको टुंगो लगाउने तयारी एमालेले गरेको हो ।

आयोगले संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्तका आधारमा समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमाले लगायत दललाई मंगलबारसम्म अन्तिम समय दिएको छ । बैठक वाम एकताको बारेमा पनि छलफल हुने बुझिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?