मोरिन्होको दाबी–अनुशासित प्रशिक्षकको अवार्ड मैले पाउनु पर्छ

मोरिन्होको दाबी–अनुशासित प्रशिक्षकको अवार्ड मैले पाउनु पर्छ
+
-

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफूले खेलको क्रममा टचलाइनमा गर्ने व्यवहार निकै राम्रो रहेको र त्यसका लागि आफूले अवार्ड पाउनु पर्ने उनले बताएका छन् ।

पोर्चुगिज मोरिन्होले आफ्नो प्रशिक्षकको करिअरको क्रममा अहिलेसम्म धेरै पटक टचलाइनमा गरेको व्यवहारका कारण उनलाई जरिवाना तिराइएको छ भने धेरैपटक टचलाइन प्रतिबन्ध पनि लागेको छ ।

उनले धेरै फोर्थ अफिसियलसँग विवाद पनि गरेका छन् । तर मोरिन्होले भने पछिल्लो समय आफू परिवर्तन भएको बताए । अहिले आफू प्रिमियर लिगमा राम्रो व्यवहार गर्ने प्रशिक्षक मध्येमा पर्ने उनले बताए ।

उनले भने ‘म यो सिजन टचलाइनमा राम्रो व्यवहार गर्ने प्रशिक्षकको अवार्ड जित्नका लागि प्रतिबद्ध रहेको छु । मैले आफैलाई तयार गरेको छु । गम्भीर छु । र खुशी पनि । खेलको क्रममा टेम्बर गुमाउन चाहन्न ।

आफूलाई नियन्त्रित गरेको छु । तर म पूर्ण छैन । हुँदा हुँदै पनि राम्रो व्यवहार गर्ने प्रशिक्षकको अवार्ड सिर्जना गर्नु पर्छ जस्तो लाग्छ र त्यो मैले नै पाउँछु कि ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’