जेट स्ट्रिम नेपालमाथि, हावाले बढार्यो वायुमण्डलको धुलो
काठमाडौँ – यो हिउँदमा अहिलेसम्म पानी नपरे पनि वायुमण्डलमा जम्मा भएका धुलोका कण आंशिक रुपमा हट्ने गरी हावा चल्दा काठमाडौँ उपत्यकासहितमा आकाश खुल्नुका साथै वायुमण्डल सफा देखिएको छ। मौसमी गतिविधिको…