पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
+
-

पर्सा – पर्साको पर्सागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

पर्सागढी नगरपालिका–५ हरपुरमा शनिबार राति पौने १ बजे ना ४४ प १६८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक २७ वर्षका राघोशरण चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका स्थानीय बासिन्दा सोटाई मुखिया घाइते भएका छन् । उनको वीरगञ्जमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार 

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका मेयरका बुबाको मृत्यु

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’