सुन्दरी बाइक राइडरहरुले यसरी गर्दैछन् ‘बाइक स्टन्ट’ (फोटो फिचर)

सुन्दरी बाइक राइडरहरुले यसरी गर्दैछन् ‘बाइक स्टन्ट’ (फोटो फिचर)
+
-
काठमाडौँ- विश्‍व महिला उत्सवको अवसर पारेर ब्रिटिस काउन्सिलले काठमाडौंमा फागुन ५ (फेब्रअरी १७) मा विभिन्न कार्यक्रमसँगै ‘बाइक राइडिङ’ गराउँदै छ।
ललितपुरको पुलचोकस्थित इञ्जिनियरिङ क्याम्पसको प्राङ्गणमा संसारका महिला र बालिकाहरूले भोगिरहेका कठिनाइ, बाधा र व्यवधानहरुलाई खुलस्त पार्न र महिलाहरु पनि सक्षम छन् भन्ने देखाउन कार्यक्रम आयोजना गरिन लागेको हो।
कार्यक्रममा १५ जना व्यवसायिक युवती बाइक राइडरहरुले ‘बाइक स्टन्ट’ गर्ने आयोजकले जनाएको छ।
कार्यक्रमलाई वाओ ‘WOW’ नाम दिइएको छ।
ती महिला बाइक राइडरहरुलाई देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले पछ्याइन् र खिचिन् यी तस्बिरहरु:
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?