उडेको केही मिनेटमै रसियन विमान दुर्घटनाग्रस्त, सबै यात्रुको मृत्यु

उडेको केही मिनेटमै रसियन विमान दुर्घटनाग्रस्त, सबै यात्रुको मृत्यु
+
-

एजेन्सी- मकाउका लागि रसिया उडेको जेट विमान दुर्घटनामा परेको छ। उडेको केही मिनेटमै रसियन जहाज दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार सारातोभ एयरलाइन्स अर्गुनोभो गाउँ नजिकै दुर्घटनामा परेको बताइएको छ।

रसियन सञ्‍चार माध्‍यमका अनुसार ७१ जना सवार यात्रु सबैको मृत्‍यु भएको बीबीसीले उल्लेख गरेको छ।

रसियाको बोर्डर नजिकै रहेको काजकास्थानमा हिउँमा परेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?