५ नम्बर प्रदेशकाे सभामुखमा पूर्ण घर्तिकाे नाम सिफारिस

५ नम्बर प्रदेशकाे सभामुखमा पूर्ण घर्तिकाे नाम सिफारिस
+
-

दाङ- पाँच नम्बर प्रदेशको सभामुख पूर्ण घर्ती हुने भएका छन्।

नेकपा माअाेवादी प्रदेश नम्बर पाँचकाे बुटवलमा केही बेरअघि सकिएकाे संसदीय दलकाे बैठकले रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्ण घर्तीलाई सभामुखकाे रुपमा अघि सार्ने निर्णय गरेकाे हाे।

याे प्रदेशमा मुख्यमन्त्री एमाले र सभामुख माअाेवादी केन्द्रले लिने सहमतिबमाेजिम माअाेवादीले सभामुखकाे नाम सर्वसम्मतबाट टुंगो लगाएकाे हाे। फागुन २ गते प्रदेश सभाकाे बैठकबाट सभामुख चयन गरिने छ।

यस्तै बैठकले उपनेतामा कृष्णध्वज खड्का, प्रमुख सचेतकमा दधिराम न्याैपाने र सचेतकमा दामा शर्मालाई चयन गरेकाे प्रदेशसभा सदस्य ईन्द्रजित थारुले बताए।

सम्बन्धित समाचार 

प्रदेश नं. १ : आज सभामुख चयन हुने

प्रदेश नम्बर ६ : सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’