हलिवुड सेक्स स्क्याण्डल : वाइन्स्टिन विरुद्ध मुद्दा दर्ता

हलिवुड सेक्स स्क्याण्डल : वाइन्स्टिन विरुद्ध मुद्दा दर्ता
+
-

अमेरिकाको न्युयोर्कमा कानूनी अधिकारीले हलिवुड चलचित्र निमार्ता हार्वी वाइन्स्टिनको कम्पनी विरुद्ध मुद्दा दर्ता गरेका छन् ।

यौनहिंसाको आरोपमा अनुसन्धानको घेरामा आएका वाइन्स्टिनसहित अहिले आएर उनको द वाइन्स्टिन कम्पनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो । स्टुडियोले कर्मचारी तथा अभिनेत्रीलाई वाइन्स्टिनबाट जोगाउन नसकेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो ।

वाइन्स्टिनमाथि बलात्कारसँगै यौन उत्पीडनका आरोप लागेका छन् । तर उनले अस्वीकार गर्दै आएका छन् । उनले आफूले सहमति बिना कसैसँग पनि यौन सम्बन्ध कायम नगरेको बताउँदै आएका छन् ।

तर न्युयोर्कका न्यायाधीवक्ताले चार महिना लगाएर गरेको अनुसन्धानपछि वाइन्स्टिन कम्पनी विरुद्ध मुद्दा दायर गरिएको हो ।

न्युयोर्कका न्यायाधीवक्ता एरिक स्नाइडरम्यानले वाइन्स्टिन कम्पनी, वाइन्स्टिन र उनको भाइ रोबर्ट विरुद्ध आइतबार मुद्दा दायर गरेको जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?