केन्याकाे ३२ अाेभरमा सय रन पुरा

केन्याकाे ३२ अाेभरमा सय रन पुरा
+
-

काठमान्डाैं- अाइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइअन्तर्गत अाफ्नाे चाैथाे खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेकाे छ।

टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेकाे नेपालविरुद्ध केन्याले सामान्य प्रदर्शन गरेकाे छ।

केन्याले ३१ अाेभर एक बलमा २ विकेट गुमाएर ७९ रन जाेडेकाे छ। दुवै विकेट सन्दिप लामिछानेले लिएका हुन्।

१७ अाै‌ अाेभरकाे अन्तिम बलमा सन्दिपले एलेक्स अाेबान्डालाइ ब्यक्तिगत ४१ रनमा बाेल्ड अाउट गरे। सन्दिपले त्याे पहिलाे अाेभर थियाे।

उनले १९ अाै‌ अाेभरमा दाेस्राे विकेट लिए। त्यसपछिका अाफ्ना लगातार दुइ अाेभर सन्दिपले मेडन फ्याँकेका छन्। उनले चार अाेभरमा दुइ मेडन राखेर ९ रन खर्चिएका छन् ।

केन्याले पहिलाे विकेटका लागि ६५ रनकाे साझेदारी गरेकाे हाे।

उनले अाइतबार यूएइविरुद्ध पहिलाे अाेभरमै दुइ विकेट लिएका थिए। सन्दिपले प्रतियाेगिताका अाफ्ना चार खेलमा ११ विकेट लिएका छन्। नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले अाेमानविरुद्ध दुइ र यूएइविरुद्ध तीन विकेट लिएका थिए। केन्याका विकेटकिपर इरफान करिम ४० र कप्तान काेलिन्स अाेबुया १० रनमा खेलिरहेका छन्।

सम्बंधित समाचार 

नेपाल भर्सेस केन्या : नेपालले टस जित्यो, फिल्डिङ राेज्यो

आइसिसी लिग डिभिजन टू : आज नेपाल भर्सेस केन्या

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?