सन्दीपपछि बसन्तले लिए विकेट

सन्दीपपछि बसन्तले लिए विकेट
+
-

काठमान्डाैं- अाइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुइअन्तर्गत अाफ्नाे चाैथाे खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेकाे छ।

टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेकाे नेपालविरुद्ध केन्याले सामान्य प्रदर्शन गरेकाे छ।

केन्याले ३३ अाेभरमा ३ विकेट गुमाएर एक सय ४ रन जाेडेकाे छ। सन्दिप लामिछानेले दुई र बसन्त रेग्मीले एक विकेट लिएका छन्। केन्याले एक सय तीन रन जाेड्दा बसन्तले विकेटकिपर इरफान करिमलाई ४२ रनमा अाउट गरे।

केन्याले पहिलाे विकेटका लागि ६५ रनकाे साझेदारी गरेकाे हाे।

१७ अाै‌ अाेभरकाे अन्तिम बलमा सन्दिपले एलेक्स अाेबान्डालाइ ब्यक्तिगत ४१ रनमा बाेल्ड अाउट गरे। सन्दिपले त्याे पहिलाे अाेभर थियाे।

उनले १९ अाै‌ अाेभरमा दाेस्राे विकेट लिए। त्यसपछिका अाफ्ना लगातार दुइ अाेभर सन्दिपले मेडन फ्याँकेका छन्। उनले चार अाेभरमा दुइ मेडन राखेर ९ रन खर्चिएका छन् ।

उनले अाइतबार यूएइविरुद्ध पहिलाे अाेभरमै दुइ विकेट लिएका थिए। सन्दिपले प्रतियाेगिताका अाफ्ना चार खेलमा ११ विकेट लिएका छन्।

नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले अाेमानविरुद्ध दुइ र यूएइविरुद्ध तीन विकेट लिएका थिए।

सम्बन्धित समाचार 

सन्दीपकाे सनसनी ,फेरी लिए चार विकेट

सन्दिपले पहिलाे अाेभरमै विकेट लिए

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?