प्रदेश १ मा फागुन ३ गते उपसभामुख

प्रदेश १ मा फागुन ३ गते उपसभामुख
+
-

विराटनगर- उपसभामुखको चयनका लागि फागुन ३ गतेको मिति तय गर्दै प्रदेश नम्बर एकको प्रदेशसभा बैठक सोमबार सम्पन्न भएको छ।

विराटनगरस्थित संसद भवनमा बसेको दोस्रो चरणको बैठकका क्रममा नवनिर्वाचित सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुखको मिति र प्रदेशसभा सचिवमा केदारप्रसाद पनेरुलाई अख्तियारी दिदैं बैठक सम्पन्न गरेका हुन्।

बैठकले उपसभामुखको मनोनयन दर्ताका लागि २ गतेको मिति तय गरेको छ। उपसभामुखका लागि माओवादी केन्द्रबाट सरस्वतीकुमारी पोखरेल र उमिता विश्वकर्माको आकांक्षा छ।

यसअघि दिउँसो बसेको बैठकमा जेष्ठ सभामुख ओमप्रकाश सरावगीले एमालेका प्रदेशसभा सदस्य प्रदीपकुमार भण्डारीलाई निर्विरोध सभामुखमा निर्वाचित भएको जानकारी दिएका थिए।

त्यसपछि, भण्डारीलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?