जब पशुपतिनाथ उज्‍यालोले धपक्कै बल्‍यो (फोटो फिचर)

जब पशुपतिनाथ उज्‍यालोले धपक्कै बल्‍यो (फोटो फिचर)
+
-

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो चहलपहल देखिन्थ‍यो।

महाशिवरात्रिकै लागि भनेर स्वदेश-विदेशबाट जोगीहरु आएर धुनी लगाएर बसेका देखिए भने भक्तजन पनि रात्रि जाग्रामका लागि चाजोपाँचो मिलाइरहेका देखिन्थे।

पशुपति विकास कोषका अनुसार पोहोरभन्दा यसपालि पनि बजेटलाई कटौति गर्दै पशुपति परिसरमा झिलिमिलको स्रिंगार कम गरिएको छ।

बत्ती कम राखिएको भए पनि दर्शनार्थीको चहलपहल र बत्तिको उज्‍यालोले रौनता भने थपिएको जस्तो देखिन्थ्यो। देश सञ्‍चारका फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामरामा कैद गरेका केही सुन्दर तस्बिरहरु।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?