
काठमाडौं – कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।
खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।
विषेश गरी सरुवा हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।
कलेजो समबन्धी रोगमा जण्डिस लक्षणको रुपमा देखिन्छ । प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त–नलीको क्यान्सर भएमा, पनि जण्डिस हुन सक्छ ।
यदि पहिलेदेखि कुनै रोगको औषधि खाइरहेको छ भने वा खासगरी कुनै प्रकारको दुखाईको या टि.बि. रोगको औषधि खाने बिरामीमा जण्डिस हुन सक्ने सम्भावना रहन्छ ।
युनिर्भससिटी अफ म्यारील्यान्डका अनुसार जण्डिस लामो समयसम्म रह्यो भने हेपाटाइटिस बी को खतरा हुने हुदाँ सामान्य लक्षण देखिनासाथ जाँच गराउनु जरुरी रहन्छ ।
जण्डिसका केही लक्षण
पेट दुख्ने
वाकवाकी लाग्ने
खाना नरुच्ने
शरीरको तौल घट्ने
पहेँलो दिसा आउने
पिसाब गाढा पहेँलो रङको आउने
शरीरको धेरै भाग पहेँलो देखिने
कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।
खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।
ज्वरो आउने
जण्डिसको उपचार आयुर्वेदमार्फत घरेलु तरिकाबाट पनि गर्न सकिन्छ ।
१) उखुको रसमा कागती निचोरेर दिनमा तीन चार पटक ५०० मिलिलिटरको दरमा खाने
२) पेट सफा राख्ने
३) उपरोक्त वस्तु बाहेक ७ दिनसम्म अरु खाने
कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।
खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।
कुरा नखाने, ७ दिनसम्म पनि शरीरमा कुनै किसिमको फरक नआएमा विशेषज्ञलाई देखाउने ।
४) जण्डिस भएका बिरामीले गाँजर, मुला, काँक्रो, उसिनेको खाना, नुन कम हालेको र बेसार नहालेको खानेकुरा मा विषेश जोड दिनुपर्छ।