अष्ट्रेलियामा आगलागीमा परी १३ जना घाइते

अष्ट्रेलियामा आगलागीमा परी १३ जना घाइते
+
-

सिड्नी-अष्ट्रेलियमको न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा भवन निर्माणाधिन क्षेत्रमा मङ्गलबार भएको आगलागीमा परी कम्तिमा १३ जना घाइते भएको यहाँका अधिकारीले जनाएका छन्।

आगलागी अग्ला भवन रहेको शहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नी नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ।

आगलागीमा परेका अधिकांश व्यक्तिलाई आगलागीपछि निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको र केहीको आगोको रापले पोलेको घाउहरू रहेको चिकित्सकले बताएका छन्।

सर्कुलर क्वे वन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको तर यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको विपद् उद्धार मामिला हेर्ने महानगरीय प्रवक्ताले बताए ।

घटना भएको भवन अहिले खाली गरीएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?